Ashutosh KC - MAYA (Official Lyrics Video)
4:43
YouTubeAshutosh KC
Ashutosh KC - MAYA (Official Lyrics Video)
Written, composed, performed by Ashutosh KC https://www.instagram.com/ashutoshkc_/ https://www.youtube.com/channel/UCYi_MqgQ8MoHZTwTY7jrhnQ https://www.facebook.com/habon7/ https://www.tiktok.com/@ashutoshkc_?lang=en https://open.spotify.com/album/2lfixw4mv0mZxG3M2Vgy1p http://itunes.apple.com/album/id/1569141029 http://itunes.apple.com/album ...
72.9M viewsApr 22, 2021
Lyrics
(But you don't look like Foeseal)
थाहा छैन के हो यो
भावना अनौठो
के यही माया हो?
के यही माया हो?
माया होइन भने किन हेर्थेँ म तिमीतिर?
भए पनि मनका कुरा भन्न सक्थेँ र?
Hm, एक्लै बसेर मुस्कुराउनु हो माया
तिम्लाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो
यादले जीवन सजाउनु हो माया
आएँ म त, हेर, तिम्रै रहरमा
भन, कहाँ जाऊँ म?
बसूँ कि तिम्रै मनको घरमा
सबै भावना राखेर?
भावनाहरू त उडी जान्छ तिम्लाई हेरेर (तिम्लाई हेरेर)
राखेछु तिम्रै मायाको डोरीले बेरेर (डोरीले बेरेर)
Hm, एक्लै बसेर मुस्कुराउनु हो माया
तिम्लाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो
यादले जीवन सजाउनु हो माया
फूलबुट्टे रातो सारीमा तिमी राम्री देखिन्छ्यौ (राम्री देखिन्छ्यौ)
रिसाउँदा पनि किन हो तिमी राम्री देखिन्छ्यौ (राम्री देखिन्छ्यौ)
Hm, एक्लै बसेर मुस्कुराउनु हो माया
तिम्लाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो
यादले जीवन सजाउनु हो माया
See more videos
Static thumbnail place holder